सबैलाई पठाउनु होला

 

काठमाडौं। समय खराब भए पछि कस्को के लाग्छ र । गरिब भएकै कारण खाना लाउन असुविधा हुन्छ भनेको त पैसा नभएत मर्नै पर्ने रहेछ । यो पृथ्वीमा जन्मदा मात्र मानव भएर जन्मिए तर गरिब पनि रहेछु भन्ने अहिले महसुस भयो । गरिब हुनुको कारण खाडी जान बाध्य भए । खाडी गएको १ वर्ष नबित्दै मेरो पैसा कमाउने सपना चकनाचुर भयो मा अचानक बिरामी भए । र साउदीको हस्पिटल मा उपचारको लागि सहयात्रा गरे  ।

तर मेरो दुबै किट्नि फेल भएको खबर मलाई डाक्टर ले सुनाउनु भयो । मा झन् गरिब भए अनि साउदी बाट फर्कन बाध्य भए । नेपाल आए पश्चात मैले मेरो उपचारको लागी फेरि सुरु गरे । अहिले १ वर्ष वित्ती सक्यो । तर म ठीक भइन पैसा पनि सकियो मपनि सकिनी भए । भन्दै भकानिय रमेश । यदी पैसा भए बाच्छु की ? तापाइ हरुको सानो सहयोग ले मैले नयाँ जीवन पाउँछु की plz सहयोग गरिदिन पर्यो भन्नु भयो बरु मा बचे भने फेरि खाडी गएर ऋण तिरौल।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com