सबैलाई पठाउनु होला

कोरोना भाइरसको महामारीले अहिले  दैनिकी संक्रमित र  मृत्य हुनेको संख्या तीब्ररुपमा बड्दै छ र सबैलाई आक्रान्त बनाएको छ।  हस्पिटलमा  बिरामीहरुको संख्या वृद्धि हुँदै गएपछि अक्सिजनको अभाव भएको छ । यदि आफ्नो बिरामी बचाउने भय बिरामीको आफन्तले आफै अक्सिजन लिएर आनुस बिरामी जेपनि हुनसक्छ भन्दै भनिरहेको छ कतिले समयमै  अक्सिजन नपाउदा मृत्यु हुनुपरेको छ।

अहिले अक्सिजन सकियो बिरामी भर्ना गर्न सक्दैनौं भनेर सबै हस्पिटलहरूले सुचना नै जारी गरेको छ आज बारपाक सुलिकोट गाउँ पालीका शौरपानीको एकजना कोभिड बिरामीलाई पनी अक्सिजन लगाएर राखिएको र हस्पिटल आफै अक्सिजन लिएर आनुस भनिएसी आज धेरै संघर्ष पछी आफै उपस्थित भयर अक्सिजन भरेर उपलब्ध गरियो तर यहाँ सबैको अक्सिजन खोजेर ल्याउने पहुँच र श्रोता साधन हुदैना यो सबै ब्यबस्थापन सरकारलेनै आफ्नो नागरिक हरूको लागी गर्नुपर्ने हो तर यहाँ सरकार सुतेर बसिरहेको छ ऊखान हालेर ।  यो अफ्ट्यारो घडीमा हामी सबै एक जुट भएर कोरोना भाइरसको विरुद्ध लड्न पर्ने बेला आएको छ । YCL नेपालका केन्द्रीय सदस्य धीरज उपरटी ले आफ्नो फेसबुक वाल मा लेख्दै बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com