सबैलाई पठाउनु होला

सर्लाहीमा जारी निषेधाज्ञा १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

कोरोना संक्रमण अझै बढ्दै गएकाले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय भएको उनले बताए । यसअघि वैशाख २५ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com