सबैलाई पठाउनु होला

मोरङ — रंगेली नगरपालिका–३ चिलुवा चोक नजिक रहेको नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव बुधबार बिहान फेला परेको छ । रंगेली–३ का बेचन यादवकी पत्नी २४ वर्षीया अनिता यादवको शव भेटिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले घाँटी रेटिएको अवस्थामा नहरमा शव भेटिएको बताए ।

नहरमा महिलाको शव स्थानीयले देखेपछि प्रहरिलाई जानकारी गराए इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com