सबैलाई पठाउनु होला

विश्व महामारी कोराना भाइरसको कारण गोरखाको बारपाक सुलिकोट गाउँपालिका अन्तर्गतको वडा नम्बर १ र २ मा बाक्लो जनघनत्व रहेको ठाउँ छ । यहाँ कोरोना संक्रमण दर तीब्ररुपमा बढेको छ । संक्रमितहरु केही को मृत्यु हुन थाले पछि अध्यक्ष बिष्णु भट्टले सबैमा रोग विरुद्ध लड्न एकभएर अगाडि बढ्न अनुरोध गर्नु भएको थियो ।
आज बिहानै गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको नेतृत्वमा डा. सन्तोष, गण्डकी प्रदेशका COVID – 19 टिम र जिल्लाको टिम त्यहाँको अवस्थालाई सावधान र नियूनिकरण गर्न बारपाक जाँदै ।
बारपाकमा नया भेरियन्टको कोरोना भाइरस तीब्ररुपमा फैलिएर स्थानीयको मृत्यु हुन थालेपछि यसलाई तत्काल रोक्न जिल्लाका शीर्ष नेताहरु डा. बाबुराम भट्टाराई, नारानकाजी श्रेष्ठ, चूडामणि खड्काका लगायत जुम मिटिङ बस्दै ।
जस्तो सुकै कदम चाल्न र नागरिकको रक्क्षा गर्ने हाम्रो दाइत्व हो । हामी सबै प्रकारबाट रोग को समाधानको उपाय अपनाउँदै छौं । स्रोत साधन जुटाउँदै छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com