सबैलाई पठाउनु होला

जेष्ठ २६ गते केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ।

पन्ध्र-पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा थोरै पटक मूल्य घटाइए पनि अरू बेला बढाइएको गुनासो सर्वसाधारणहरूको छ।

गत वर्ष चैत १९ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर तोकेको थियो। त्यस बेला डीजल र मट्टितेल दुवैको प्रतिलिटर मूल्य ८५ रुपैयाँ थियो।

शनिवार गरिएको पछिल्लो मूल्य वृद्धिपश्चात् अहिले एक लिटर पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगेको छ। त्यस्तै डीजलको र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ कायम गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com