सबैलाई पठाउनु होला

गुनासो चौतारी असार १ गते : लगातारको अविरल बर्षाले तिनाऊ नदीमा पानीको बहाव बढेपछी सर्तकता अपनाउन आग्रह गरिएको छ ।
बुटवल उप-महानगरका नगरप्रमुख शिवराज सुवेदीले तिनाउ नदीको अवलोकन गर्दै तिनाउ आसपास र दानव नदि आसपासमा रहेका जनतालाई सचेत र सतर्क हुन आग्रह गरेका हुन।

सुवेदिले लगातार रुपमा पानिको बहाव बढ्दै गएपछि प्रहरी ,नेपालि सेना ,प्रमुख जिल्ल्ला अधिकारी लगायतलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com