सबैलाई पठाउनु होला

असार २ गते :अबिरल बर्षाको कारण स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार जलमग्न भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाब बढेपछि सेतीवेणी बजार डुवानमा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन् । मानवीय क्षति भने नभयको र पानीमा फसेकाहरुलाई प्रहरी, जनप्रतिनिधि र रेडक्रसलगायतको टोलीले उद्दार गरिरहेका र ति व्यक्तिहरुलाई सुरक्षित स्थानमा राखिएको समेत जानकारी दिय ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com