सबैलाई पठाउनु होला

विश्व महामारी कोरोना भाइरसको कारण नेपालमा पनि प्रत्यक्ष असर पर्यो । यसको साथसाथै धेरै नेपाली नागरिकहरूलाई कोरोना संक्रमित पनि भयो । केही मानिसहरुले कोरोनाकै कारण मृत्युसमेत भए। यस्तो त्रसित संकटको अवस्थामा पनि कुनै प्रभाहा नराखी अग्रपंतिमा रहेर अति समस्यामा परेकाहरूलाई सेवा दिँदै आएको छ । समाजसेवी उत्तर कुमार श्रेष्ठको बिशेश पहलमा नारायणकाजी श्रेष्ठ द्वारा संचालित CVS को समन्वयमा सिन्धुपाल्चोक जिल्लामा बढी वपहिरोका कारण घरबाहर विहिन र संकटमा भएका सर्वसाधारण सर्वहारा नागरिकलाई स्वास्थ्य सामाग्री बितरण गरेका छन । उक्त स्थानमा लोक गायिका पार्बती बानिया र समाजसेवी सोनि भट्टराईको समेत उपस्थिति थिए । हरेक संकटमा साथ सहयोग दुःख शुखमा हातेमालो गरिरहने पर्यटन ब्यबसायी नबराज अम्गाई,बुद्धिजीवी प्रकाश कोइराला र समाजसेबी संकल्प श्रेष्ठको साझेदारीमा आबस्यक सामाग्री जुटाएको बताउनु भयो । उक्त टोलिले हेलम्बुका लागि ३ हजार प्याकेट माक्स,१५०० प्याकेट सेनेटरी प्यड,२०० गोटा सेनिटाइजर र १००० पोका जिबनजल उपलब्ध गराएको छ भने मेलम्चीको लागि १२०० प्याकेट मास्क,७०० वटा सेनेटरी प्याड र ५०० वटा जिबनजल बितरण गरेको छ। समाजसेवी उत्तर कुमार श्रेष्ठले बिगत २० बर्षदेखी निरन्तर जनताको दुखसुखमा सहयोग गर्दै आउनुभएको छ
मेलम्ची र हेलम्बुको चनौटे सम्म।
हामी निरन्तर बाढी पीडितको समस्यलाई मध्य नजर गर्दै आज सिन्धुपाल्चोकको मेलम्ची र हेल्मबुमा,म लगाईत शोनी भट्टराई लोक गायिका पार्बती बानिया(Covid volunteer service को साझेदारीमा)स्वास्थ सामग्री वितरण गरेको जानकारी गराए ।गुनासो चौतारी सँग कुरागर्दै श्रेष्ठले भने हामीलाई साथ सहयाेग गर्ने सम्पूर्णमा आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com