सबैलाई पठाउनु होला

१५ असार | आज विहान पृथ्वी राजमार्ग अन्तरगत धादिङ्ग जिल्लाको ज्यामिरेघाटमा माल वाहक ट्रक दुर्घटना भएको छ । विहानको करिव ३ः०० बजे तिर विरगंजबाट आएको बा. ३ ख ३२७४ नं. को ट्रक त्रिशुलीमा खसेको हो ।

हालसम्म उक्त ट्रकसहित चालकसमेत बेपत्ता रहेका छन् । खोजी उद्धार कार्यको लागि कुरिनटरको एपीएफ टोलि र जिल्ला प्रहरी धादिङ्ग खटिएको छ । उक्त माल वाहक ट्रकमा चालक मात्र रहेको खुलासा भएको छ । खोजी कार्य भइरहेको र अझै पनि पत्ता नलागेको खटिएका उद्धारकर्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com