संघर्स र पारीत्यगको निरन्तर दौडाहामा आफ्नो राजनीतिक र समाज सेवा र आफ्नो ब्यवसायीको होमर्क गरिरहनु भएका गोर्खाको ग्रामीण भेग बार्पाक सुलिकोट ३ स्वाँरा बासि गोर्खाका यूबा नेता नेपाल तमू (गुरुङ ) बिद्यार्थी छोज धी का केन्द्रीय महासचिव पूर्ण गुरुङ नेपाली कांग्रेस तरुण बिभाग गण्डकी प्रदेशको सदस्यमा मनोनित भएका छन ।
यसै शिलशिलामा गोर्खाका यूबा नेता दिपक बाबु थापा ले हामी सँगको कुराकानीमा भने भने एउटा असल, निस्टावन मिलनसार यूबा नेता नेपाली कांग्रेस तरुण बिभाग गण्डकी प्रदेशका सदस्य पदमा मनोनीत हुँदा हर्सित छु र बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
तरुण बिभाग गण्डकी प्रदेश सदस्यमा मनोनित भए लगत्तै गुरुङले गुनासो चौतारी सँग कुरा गर्दै भने म यूबाहुनुको नाताले मेरो जन्म भुमी गोर्खा र आम गोर्खालिहरुको समस्यालाई समाधानको निम्ती निरन्तर खटीरने छु भने । मैले सकेको जुनसुकै सहयोग गर्न पछी नहट्ने पनि बताय ।
अन्तमा पार्टीले दियको निर्देसनलाई पालना गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजबाद् प्रती आस्था रख्दै मेरो कार्य क्षेत्रको सम्पूर्ण यूबा- तरुणहरुलाई सामन्वय गरी गतिशिल बनाउन महत्वपूर्ण योगदान गर्ने छु भने ।

