सबैलाई पठाउनु होला

साउन १२ ,सुर्खेत।  सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित जुम्ला रोडमा जुवाखालबाटै आठ जनालाई पक्राउ गरेको छ । सकुन्तला न्यौपानेले सञ्चालन गरिरहेको सुर्खेती स्टाप होटलमा सोमबार साँझ प्रहरीले छापा मारेर होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट २ लाख १४ हजार ९ सय सत्तरी रुपैयाँ नगद, प्रभु बैंकको दस्तखत गरिएको चार लाख रुपैयाँको चेक, एनएमवी बैंकको उन्पचास हजारको चेकसँगै अन्य बिभिन्न बैंकका ११ थान चेक, तास गड्डीलगायत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका हुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com