सबैलाई पठाउनु होला

कार्तिक २ गते मंगलवार  : गोरखामा जन्मेर हाल  काठमाण्डौ बस्दै  आउनु भयको एक सफल ब्यवसायी  समाजसेवी तथा राजनीतिग्य ब्यक्ती राजेन्द्र पराजुली अहिले गोरखा र आरुघाट गाउपालिकाको जनताको मन मुटुमा बस्न सफल हुनुभयको छ | पराजुली अहिले हरेक जनताको सुख दु:खमा दिन रात नभनी आफुले सक्ने सहयोग गर्दै आउनु भयको छ |

अहिले गोरखाको आरुघाट गाउपालिकाको जनताको आसाको केन्द्रबिन्दु समेत पराजुली बन्नुभयको छ |पराजुली आफ्नो ब्यवसाय तथा राजनीतिमा समेत धेरै दु:ख कष्ठ गर्दै अगाडि बढदै जनताको मन मुटुमा बस्न सफल हुनुभयको हो |पराजुली एक सोझो इमान्दार र निडर ब्यक्ती हुनुहुन्छ |

उहाको सोचाइमा जनताको मन मुटुमा बस्नको लागि जनतालाई आश्वासन मात्र दियर हुँदैन उनिहरु सग प्रतक्ष्य भेटेर साथ सहयोग गरे मात्र जनताको मन जित्न सकिन्छ भनेर गुनासो चौतारी लाई बताउनु भयो |पराजुलिले आफु सफल हुनुमा आफ्नो परिवारको समेत साथ सहयोग रहेको बताउनु भयो |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com