सबैलाई पठाउनु होला

कार्तिक ४ गते: आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो ।
आजको बैठकमा माओवादी केन्द्रको संगठन विस्तार, सरकारका काम लगायत विषयमा छलफल हुने एक नेताले बताय।
गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो ।
माओवादी केन्द्रले आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने तयारी समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com