सबैलाई पठाउनु होला

कार्तिक १६ । समय परिवर्तन छ । हरेक समयको घडी सँग संघर्ष गर्दै आफ्नो यात्रालाई  कम्यूनिष्ट पाटि माओबादी संग समापृत हुँदै समग्र राजनीतिक संग निष्ठावन  बन्दै हरेक दुःख शुख को सारथी सबै संग हातेमालो गर्न सक्क्षेम  नेता तथा पाटिको संघर्षशील तथा गोरखाली जनताको मन मुटुमा बस्न सफल युवा नेता तथा व्यवसायी गुणराज खनाल  गोरखा जिल्लाको YCl इन्चार्ज हुनुभएको छ ।

गुनासो चौतारी संग कुरा गर्दै खनाल ले भन्नुभयो हरेक यूबाको समस्या समाधानको लागि र परिवर्तनको लागि पार्टी विधानलाई मानेर जुनसुकै कदम अगाडि लाल्ने छु । हरेक युबा प्रगति उन्नतिको लागि गोरखाको युबा नेतृत्वको हिसाबले मैले गर्नुपर्ने सहयोगमा कुनै कसुर रहँदैन भने ।

अब आउँदो दिनमा गोरखामा युवाहरु संग हातेमालो गर्दै पार्टी संगठित बनाउन मेरो समय पूर्ण रुपमा रहने र असन्तुष्ट हरुलाई सन्तुष्ट बनाउन प्रेरित गर्ने छु भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com