सबैलाई पठाउनु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बज्रबाराही मन्दिरमा दर्शन गरेका छन्। शुक्रवार ललितपुरको गोदावरी नगरपालिकास्थित मन्दिर पुगेर उनले बज्रबाराही माइको दर्शन गरेका हुन्।

ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहमा सहभागी हुने क्रममा देउवा मन्दिर पनि पुगेका हुन्।

त्यसै क्रममा देउवाले पुजारीबाट प्रसाद ग्रहण गर्दै मन्दिरको अवस्थाबारे जिज्ञासा समेत राखेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com