सबैलाई पठाउनु होला

आज मिति २०७७ साल चैत २१ गते गुनासो चौैतारी मिडिया प्रा. लि. को औपचारिक उद्घाटन कार्यक्रम भब्य रुपमा समापन भएको छ । काठमाडौं सामाखुसी स्थित स्काई पार्र्टी प्यालेसमा संघिय सांंसद तथा प्रतिनिधि सभा सदस्य माननिय चुुडामणि खड््काकोे प्र्रमुख आतिथ्यता र गुुनासोे चौैतारी मिडिया प्रा. लि. र गजब छ ग्रुुप अफ कम्पनी प्रा. लि. का अध्यक्ष दिपक थापाको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएकोे हो । ठगी, भ्रष्टचार, घुुसखोरी र कालोबजारी सबै प्र्रकारको अनैतिक क्रियाकलापलाई सुुक्ष्मरुपमा सत्य तथ्य पत्ता लगाई समाचारलाई सम्प्र्रेषण गर्ने प्रतिवद्धता जनाएको छ । उक्त कार्यक्रम उद्घोष सञ्चारकर्मी हरि पुन मगरले गरेका हुन ।

त्यसैगरी Y.C.L. नेपालका केन्द्रिय सदस्य धिरज उपरकोटी, व्यवसायी तथा समाजसेवी गुणराज खनाल, समाजसेवी तथा राजनितिज्ञ उद्धव गुरुङ, व्यवसायी तथा समाजसेवी जीवन बलाकोटी, समाजसेवी मुक्ति पोखरेल, सफल युवा व्यवसायी तथा समाजसेवी नवराज अमागाई र व्यवसायी तथा समाजसेवी रामहरी श्रेष्ठले शुभकामना मन्तब्यका साथै कम्पनीलाई हार्दिक बधाई ज्ञापन ब्यक्त गर्नु भएको छ ।

संघिय सांंसद तथा प्रतिनिधि सभा सदस्य माननिय चुुडामणि खड्काले यस गुुनासोे चौैतारी मिडिया प्रा. लि. को सफलताको शुभकामनाका साथै सम्पूर्ण काममा साथ दिने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई हार्दिक नमन ब्यक्त गर्दै, उक्त कार्यक्रमका सभापति दिपक थापाले सम्पूर्ण टिमलाई सफलताको हार्दिक बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com