सबैलाई पठाउनु होला

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा प्रधानमन्त्री समेत रहेका  सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

 

प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरेकम हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com