सबैलाई पठाउनु होला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , गृहमन्त्री बालकृष्ण खाण र  प्रचण्डबीच भेटवार्ता भएको छ।  आज बिहान प्रचण्डको निवास खुमलटारमा  गृहमन्त्री खाण  र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।

2०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको छ।

तालमेलबारे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि छलफल भइरहेका छन्। यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी  रहेको  छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com