सबैलाई पठाउनु होला

काठमाडौं, १३ चैत्र । मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । ललितपुरको बल्खुमा साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटसाइकल चिप्लिएर सडकको बल्कमा ठोक्किदा नवीन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार घाइते भएका प्रहरी सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबैजना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com