काठमाडौं – त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा पपुजा न्युगिनी(पीएनजी) र नेपाल भिड्दै छन्।
त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे देखि खेल सुरुहुँदै छ । यसघि पीएनजीसँग भएको एक दिवसिय दुई खेलमा नेपाल पराजित भएको थियो।
नेपाल पछिल्लो ५ खेलमा ४ मा जित निकालेको छ। भने पीएनजीले पछिल्लो ६ टी-२० खेलमा जित निकाल्न सकेको छैन ।

