सबैलाई पठाउनु होला

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ बक्स अफिस क्लबमा १००० करोड कमाउनेतर्फ अघि बढेको छ । यो फिल्ममा जुनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् ।

यसैबीच, फिल्मको सफलतामा, सफल टलिउड निर्माता दिल राजु र सिरिशले सम्पूर्ण आरआरआर टोलीलाई सफलताको पार्टी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com