सबैलाई पठाउनु होला

७ बैशाख – अफगानिस्तानको राजधानी काबुलमा ४५० टनभन्दा बढी म्याद सकिएको खाद्यान्न र पेय पदार्थ नष्ट भएको देशको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । बिग्रिएको खाना र म्याद सकिएका पेय पदार्थहरू स्वास्थ्य अधिकारीहरूले  एक व्यावसायिक केन्द्र, धेरै पसल र सुपरमार्केटहरूबाट बरामद गरेका थिए ।

काबुलको दक्षिणी बाहिरी भागमा रहेको कलाचा भन्ने क्षेत्रमा सो खाद्य पर्दाथहरु नष्ट गरिएको मन्त्रालयले जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com