सबैलाई पठाउनु होला

काठमाडौं –  काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते भएका छन् ।

बा ७५ प ६७७२ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे दुर्घटना हुँदा कैलाली घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीय जयप्रकाश सापकोटा घाइते भएका हुन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको प्रहरीले  जानकारी दिएको  छ । सडक छेउमा रहेको सडक निर्माणमा प्रयोग हुने मेसिनमा ठोक्किएर सापकोटाले चलाएको मोटरसाइकल पल्टिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com