गुनासो चौतारी । चैत्र २६ गोर्खाको बारपाक सुलिकोट गाउपालिका क्षेत्रमा भारी बर्षा र अशिनाले त्यो क्षेत्रको किसानलाई ठोलो क्षेती पुर्याएको छ । भर्खरै लगएको मकै खेती पुरै नस्ट गरेको छ । बारपाक सुलिकोटका किसानीहरुले अनेकौ दु:ख कस्ट र जनशक्तिको अभाबमा लगयको खेती बाली नस्ट गर्दा त्यहाको किसानीहरुमा निरास छायाको छ । मकैको बिरुवा माइ असिनाले नस्ट गरेपछी मकै नफल्ने किसान बताउछन ।



