सबैलाई पठाउनु होला

काठमाडौं : कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ। ब्रेन हेमेरजका कारण उनको मृत्यु भएको मेयरका सोही नगरपालिकाका मेयरका उम्मेदवारसमेत रहेका कांग्रेस जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए।

‘ब्रेन हेमरेज भएछ। अस्पताल लगेको थियो। त्यही ज्यान गयो,’ कलामले पहिलोपोस्टसँग भने। कुर्मीको गएराति १ बजे तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको कलामले बताए। घटना भइसकेकोले निर्वाचन कसरी गर्ने भन्नेबारे पार्टीमा छलफल चलिरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com