सबैलाई पठाउनु होला

काठमाडौं – स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको जनाएको छ ।

वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका छन्। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो। विभिन्न कार्यले मतदान रोकिएको स्थानमा मतदान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com