सबैलाई पठाउनु होला

काठ्माण्डौं, ३१ बैशाख – काठ्माण्डौं महानगरपालिकाको स्थानिय निर्वाचनको मतगणना आज बिहान देखि सुरु भएको छ। मतपेटिका हिंजो ३० बैशाखमा नै जम्मा गरिएको भएपनि मतगणना आज बिहान देखि सुरु भएको हो।

राष्ट्रिय सभागृहलाई मतगणनास्थलको रुपमा प्रयोग गरिएको छ। सभागृह भित्र नै मतपत्रहरु सहितको मतगणकहरुलाई तारबारले घेरिएको स्थानमा मतगणना सुरु गरिएको हो। तारबार बाहिर भने उम्मेदवारका प्रतिनिधिहरुले मत गणना गरिएको अवस्था देखिने गरि बस्न मिल्ने ब्यबस्था मिलाइएको छ।

तल हेर्नुहोस् केहि तस्वीरहरु:

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com