सबैलाई पठाउनु होला

काठमान्डौ, २ जेठ – यस गुनासो चौतारी मिडिया प्रा.लि. का अध्यक्ष  दिपक थापाले सम्पूर्ण मानवहरुमा २५६६औ बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको उपलक्षमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा अध्यक्ष थापाले भन्नु भयो, ‘समस्त नेपाली आमा-बाबा, दिदीबहिनी, दाजुभाई तथा मजदुर, किसान वर्ग देखी देश बिदेशमा रहनुहुने बौध्द धर्मावलम्बी तथा सम्पूर्ण मानवहरुमा २५६६औ बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको उपलक्षमा सुख, शान्ति, समृद्धी तथा सुस्वास्थ्य र दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com