सबैलाई पठाउनु होला

चितवन  –    भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्।

१८ हजार ८८३ मत गणना हुँदा रेणुले ६ हजार ३१९ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदीले ६ हजार २०० प्राप्त गरेका छन्।

सुवेदी र दाहालबीच ११९ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत प्राप्त गरे । राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com