सबैलाई पठाउनु होला

भरतपुर –   भरतपुर  महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १८५२ मतको अग्रता बनाएकी छन् ।

उनले १० हजार ४४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५९७ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाउँदा हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।

हालसम्म भरतपुरमा २८,६४३ मतगणना सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com