सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर निरन्तर बढाउँदै लगेका छन्।

बिहीबार साढे ९ बजेको मतपरिणामअनुसार बालेन्द्रले २१ हजार ८१५ मत प्राप्‍त गरेका छन्।

उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ११ हजार १२४ मत ल्याएका छन्। बालेन्द्र स्थापितभन्दा १० हजार ६९१ मतले अगाडि छन्।

तेस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत ल्याएका छन्। हालसम्म ५६ हजार ४० मत गणना भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com