सबैलाई पठाउनु होला

काठमाडौं –   काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन झण्डै २८ हजार मत ल्याएका छन्।

साहले सुरुदेखि नै निरन्तर अग्रता कायम राखदाई आएका छन् । शुक्रबार बिहानसम्ममा बालेन्द्रले २७ हजार ९६७ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरे । बालेन्द्रले केशवलाई १३ हजार १८५ मतले लिड गरिरहेका छन्।

गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com