सबैलाई पठाउनु होला

काठमाडौं –     गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा समितिका सदस्य सचिवसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका अनुसार बढुवा समितिको सचिवालयको जेठ ९ मा बसेको बैठकले गौतमलाई एआइजीमा बढुवा सिफारीस गर्ने निर्णय गरे  ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिन भित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com